ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको अध्यक्षमा जरिन दारुवाला नियुक्त 

२०७७ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्षमा जरिन दारुवाला नियुक्त भएकी छन् । कम्पनीको शुक्रवार बसेको ४०७औं सञ्चालक समितिको बैठकले शनिवारदेखि लागू हुने गरी अध्यक्षमा दारुवालालाई चयन गरेको हो । 

यसअघि कम्पनीको अध्यक्षमा जितेन्दर अरोरा थिए । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्