पुस २६, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्षमा जरिन दारुवाला नियुक्त भएकी छन् । कम्पनीको शुक्रवार बसेको ४०७औं सञ्चालक समितिको बैठकले शनिवारदेखि लागू हुने गरी अध्यक्षमा दारुवालालाई चयन गरेको हो ।
यसअघि कम्पनीको अध्यक्षमा जितेन्दर अरोरा थिए ।