ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : रावाखोला जलविद्युत् आयोजनाको ड्याम

२०७७ पौष, २७  
Slider
Image Not Found

खोटाङको केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नम्बर–७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको ‘रावाखोला साना जलविद्युत्’ आयोजनाको लागि निर्माण गरिएको ड्याम (बाँध) । राष्ट्रिय प्रसारणलाइनमा जोडिएको उक्त जलविद्युत् आयोजना दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइन अन्तर्गत बुइपा सव–स्टेशनमा जोडिएको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्