ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु बैंकमा ६ जना सञ्चालक निर्वाचित

२०७७ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । प्रभु बैंकमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएको कम्पनीले जानकारी गराएको हो । 

सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश सिहं खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वर सापकोटा तथा सर्वसाधारण शेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे निर्वाचित भएका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्