ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिमालयन उर्जा विकास कम्पनीको सञ्चालकको राजिनामा स्वीकृत

२०७७ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले सञ्चालकको राजिनामा स्वीकृत गरेको छ । 

कम्पनीमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने कपिल आचार्यले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको कम्पनीले जानकारी गराएको हो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्