ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ९.९९% ले वृद्धि, उच्च खरीद माग

२०७७ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । सोमवार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमा खरीद माग उच्च भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८९२ पुगेको छ । दिनभरीको कारोबार अवधिमा कम्पनीको ३८० कित्ता शेयर खरीदविक्री भएको हो ।  

कम्पनीले केहि दिन अगाडि बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने नयाँ सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्