ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : निर्माणाधीन तामाङ एकीकृत नमूना बस्ती

२०७७ पौष, २७  
Slider
Image Not Found

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधारा नजिकै निर्माणाधीन तामाङ एकीकृत नमूना बस्ती । उक्त स्थानमा घरबासको अवधारणासहितको एक घर बराबर करीब रू. १० लाख ५० हजारको लागतमा ३० ओटा घर निर्माण भइरहेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्