ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वतन्त्र निर्माण कालिगढ संघको तेस्रो साधारण सभा सम्पन्न

२०७७ पौष, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, भक्तपुर । स्वतन्त्र निर्माण कालिगढ संघको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन शनिवार सम्पन्न भएको छ । 

जगदम्बा स्टिल्स प्रालिका नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यमा भएको उक्त सभा संघका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा भएको थियो । 

सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्