ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : आलुमिनियमका अक्साइडको आयातमा औसत वार्षिक ३१ प्रतिशत वृद्धि

२०७७ पौष, २८  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने आलुमिनियमका अक्साइडकोे आयात विगतमा वर्षमा वृद्धि देखिएको छ । विगत १२ वर्षमा सो आयातको औसत वार्षिक वृद्धिदर ३१ प्रतिशत रहेको छ । तर गत आर्थिक वर्षमा यसको आयात रू. ३७ लाख ४१ हजार पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करीब ४५ प्रतिशत कम भएको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्