ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल फाइनान्सको हकप्रद शेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आज खोलिने 

२०७७ पौष, २८  
लगानी
Image Not Found

पुस २८, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको संस्थापक तथा सर्वसाधाण समूहको अवितरित हकप्रद शेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा बिहान ११ः३० बजे उक्त बोलपत्र खोलिने भएको हो । 

कम्पनीले संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता शेयरहरु लिलाम बिक्रीको लागि पुस १७ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्