ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मल्टीपर्पस फिनान्सको लिलामी शेयरको विक्री स्थगित

२०७७ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनीले संस्थापक समूहतर्फको शेयर लिलामी प्रक्रिया स्थगित गरेको छ ।

कम्पनीले १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक शेयर पुस १७ गतेदेखि माघ २ गतेसम्म लिलामीमा विक्री खुल्ला गरेकोमा सञ्चालक समितिको बैठकले कारणबस उक्त लिलामी प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्