तस्वीर : लमजुङका स्थानीयवासीले बनाएको अस्थायी मोटरेवल पुल
२०७७ पौष, २८
 
Slider
लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथि स्थानीयवासीद्वारा निर्मित मोटरवल अस्थायी काठेपुल । पुल निर्माण गरेपछि घेर्मुका स्थानीयले उत्पादन गरेको तरकारी बजारसम्म लैजान र गाउँगाउँका मानिसलाई आवतजावतमा सहज भएको छ । तस्वीर : रासस