ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल बैंकद्वारा शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन अनुरोध

२०७७ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । नेपाल बैंकले शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

बैंकले  अझै ३ हजार १०० भन्दा बढी शेयरधनीले अझैसम्म आफ्नो शेयर अभौतिकीकरण नगराएको भन्दै तत्काल अभौतिकीकरण गराउन भनेको हो ।

 साथै बैंकले आव २०७५/ ७६ र २०७६/  ७७ मा वितरण गरेको नगद लाभांश र बोनस शेयर डिम्याट खाताको अभावमा सम्बन्धीत खातामा जम्मा हुन नसकेको  र भविश्यमा समेत प्रदान गरिने लाभांश पनि डिम्याट खातामा जम्मा नहुने भएकाले बैंकले शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी अभौतिकीकरण गराउन भनेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्