ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यूनाइटेड इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा माघ ७ गते

२०७७ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को २६औं वार्षिक साधारण सभा माघ ७ गते हुने भएको छ । कम्पनीले सभा होटल हिमालय कुपण्डोलमा भर्चुअल माध्यमबाट बिहान १०:३० बजे गर्ने जानकारी गराएको हो । 

सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । पुस २० गतेसम्मका कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्