तस्वीर : स्वायम्भु परिसरमा फलफूल विक्री गर्दै व्यापारी
२०७७ पौष, २८
 
Slider
मंगलवार दिउँसो काठमाडौंको स्वायम्भु परिसरमा फलफूल विक्री गर्दै सिराहाका शिव महतो र उनकी श्रीमती । उनीहरुले तरवुजा, नरिवल, काक्रो लगायतका फलफूल विक्री गरेर दैनिक रू. ८ हजारदेखि १० हजारसम्म आम्दानी गर्नेे बताए । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान