ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन

२०७७ पौष, २९  
प्रदेश ०५
NA

रुकुम (पूर्व) । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रम र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम–पश्चिमको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट २०० भन्दा बढीले सेवा लिएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्