तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सिनो हाइड्रोले निर्माण गरेको केबल टनेलको प्रवेशमार्ग । सिनो हाइड्रोले विद्युत् गृह, मुख्यप्रवेश सुरुङ, सर्ज ट्यांक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ । तस्वीर : रासस