ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : तनहुँ जलविद्युत् आयोजनाको केबल टनेलको प्रवेशमार्ग

२०७७ पौष, २९  
Slider
Image Not Found

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सिनो हाइड्रोले निर्माण गरेको केबल टनेलको प्रवेशमार्ग । सिनो हाइड्रोले विद्युत् गृह, मुख्यप्रवेश सुरुङ, सर्ज ट्यांक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्