ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्रीन डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ५.१० % लाभांश

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले ५ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ४ दशमलव ८४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश गरेर कुल ५ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्