ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अस्थायी मोटरेबल पुल निर्माण

२०७७ पौष, २९  
गण्डकी प्रदेश
NA

लमजुङ । लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरिएको छ । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो । पुल बनाउन कुल ४ लाख ६६ हजार संकलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले संकलित उक्त रकममध्ये २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै उत्साहित भएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्