ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लक्ष्मी बैंकमा दुई जना सञ्चालक निर्वाचित

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । लक्ष्मी बैंकमा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनीको तर्फबाट विश्व करण जैन र  स्वाति रुङ्गटा पुन : निर्वाचित भएका हुन् । कम्पनीकोे पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् । 

साथै सोही साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट डा मनिष थापालाई नियुक्त गरेको छ  । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्