ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा बुधवार सम्पन्न  भएको छ ।
 

कार्की ब्याक्वेंटमा बिहान ११ बजे सम्पन्न भएको सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

कम्पनीले यस पटक कुनै पनि लाभांश दिएको छैन । साथै सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्