ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीका दरले वृद्धि

२०७७ पौष, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार कारोबार भएका २०७ ओटा कम्पनीमध्ये ९ ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । 

यो समाचार तयार पार्दाखेरिको समय २ :२५ बजेसम्ममा सबैभन्दा बढी कर्पोरेट डेभलपमेण्ट बैंकको १० प्रतिशतले वृद्धि भएको छ ।

त्यसपछि क्रमश : आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत,फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशत, युनाइटेड फाइनान्सको ९ दशमलव ९४ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८९ प्रतिशत,गोर्खाज फाइनान्सको ९ दशमलव ८८ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ७२ प्रतिशत,इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत र समृद्धि फाइनान्सको शेयर मूल्य ९ दशमलव ५२ प्रतिशतका दरले वृद्धि भएको हो । 

बजार बढेसँगै ती कम्पनीको शेयर मूल्यमा अत्याधिक खरीद चाप भएकाले शेयर मूल्य वृद्धि भएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्