ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एभरेष्ट बैंकमा दुई जना सञ्चालक निर्वाचित

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । एभरेष्ट बैंकमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । 

गत पुस २७ गते सम्पन्न वार्षिक साधारणबाट ती दुई जना सञ्चालक समितिमा निर्वाचित भएको कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्