ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । पोखरा फाइनान्सको साधारण सभा बुधवार सम्पन्न भएको छ । सभा दरबारथोक ब्याक्वेंट बास्तोलाथर, पोखरामा आयोजित सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 साथै सभाले पोखरा फाइनान्स र अन्य कुनै उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ९६ करोड ३१ लाख पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्