पुस २९, काठमाडौं । कृषि विकास बैंकको चौधौ वार्षिक साधरण सभा बुधवार सम्पन्न भएको छ ।
सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।