ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषि विकास बैंकको चौधौं साधारण सभाले पारित गर्‍यो १५.७८ प्रतिशत लाभांश

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । कृषि विकास बैंकको चौधौ वार्षिक साधरण सभा बुधवार सम्पन्न भएको छ । 

सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्