बिहीवार परेको माघेसंक्रान्ति पर्वमा खान काठमाडौंको असनमा तरुल किन्दै उपभोक्ता । माघे संक्रान्ति पर्वमा घिउ, चाकु, तिलको लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ । तस्वीरः रासस