ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रोग्रेशिभ फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बुधवार २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण, वासलात, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैंक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्