ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राइम कमर्सियल बैंकको १३औं साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस पारित

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । प्राइम कमर्सियल बैंकले बुधवार १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभा भर्चुअल माध्यमवाट सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्