ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरू

२०७७ माघ, १  
प्रदेश ०२
NA

जलेश्वर । महोत्तरी जिल्लाबाट बुधवारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरू भएको छ । प्रमुख जिल्ला अधिकारी केशव विमलीले जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् ।

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वलाई पनि बुधवार नै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । महोत्तरीमा २०७६ साउन १३ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुरू भएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्