ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीमानाका सञ्चालन गर्न माग

२०७७ माघ, १  
गण्डकी प्रदेश
NA

पोखरा । कोभिड–१९ महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गरेका हुन् । संघले उक्त विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ध्यानाकर्षणपत्र समेत बुझाएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्