ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको साधारणसभा सम्पन्न

२०७७ माघ, १  
बजार
NA

काठमाडौं (अस) । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारणसभा काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ । साधारणसभामा कम्पनीका अध्यक्ष शशिराज पाण्डेले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल निक्षेप ५ अर्ब २५ करोड र कर्जा सापटी ४ अर्ब ६७ करोड र खुद मुनाफा ११ करोड १९ लाख भएको जानकारी दिए । साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्