ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाइटेड फाइनान्सको साधारणसभा सम्पन्न

२०७७ माघ, १  
बजार
NA

काठमाडौं, (अस) । युनाइटेड फाइनान्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट गरिएको साधारणसभाको अध्यक्षता सञ्चालक समितिका वसन्तकुमार चौधरी गरेका थिए ।

कार्यक्रममा संस्थाका सञ्चालक विष्णुकुमार अग्रवाल, बेनीगोपाल मुन्दडा,  मनीष खेमका, केआर बिजिमोन, रोशन अधिकारी, श्रीमती प्रभा पाण्डेका साथै प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायत सहभागी थिए । साधारणसभाले आव ०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, संस्थाको लेखापरीक्षण प्रतिवेदनसहितको आव ०७६/७७ को वार्षिक वित्तीय विवरण पारित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्