ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लाफिङ्ग बुद्ध पावर नेपालको वार्षिक साधारण सभा माघ २२गते हुँदै

२०७७ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले चौथो र पाँचौ वार्षिक साधारण सभा आगामी माघ २२ गते गर्ने भएको छ ।

सभा कमलादीमा रहेको कार्यालयमा १२ : ३० बजेदेखि शुरु हुने कम्पनीले बताएको छ । सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ  । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्