ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुराँस लघुवित्तको पाँचौ साधारण सभा सम्पन्न

२०७७ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले पाँचौ साधारण सभा सम्पन्न गरेको छ । सभा बुधवार धनकुटा स्थित न्यू अन्जली होटलमा सम्पन्न भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको हो । 

सभामा सहभागी शेयरधनीले कारोना महामारीको यस विषम परिस्थितिमा पनि  कम्पनीलाई बचाउँदै आगाडि बडढाएकोमा खुसी व्यक्त गरेको छन्  । आगामी दिनहरुमा पनि ग्राहकहरुको संमरक्षण तथा विकास गर्दैै कम्पनीको व्यवसाय वृद्धि गर्न सुझाव दिएका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्