ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : बेलढुंगामा फोटो खिचाउँदै आन्तरिक पर्यटक

२०७७ माघ, ३  
Slider
Image Not Found

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित पर्यटकीयस्थल बेलढुंगामा फोटो खिचाउँदै आन्तरिक पर्यटक । समुद्री सतहदेखि दुई हजार ६१८ मिटरको उचाइमा रहेको बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरी रेञ्जका १२ ओटा हिमशृंखला, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको दृश्य साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिन्छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्