जाजरकोट, बारेकोट गाउँपालिका–४ दहबाट वडा नं ५ स्थित नायकबाडा गाउँमा सिंचाइका लागि ल्याउँदै गरीएको पानी । उक्त सिंचाइ आयोजना रू. दुई करोड ५८ लाखभन्दा बढीको लागतमा खानेपानी तथा ऊर्जा विकास कार्यालय जाजरकोटले निर्माण गर्न लागेको हो । तस्वीर : रासस