ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गणपति लघुवित्तका सञ्चालकको राजिनामा स्वीकृत

२०७७ माघ, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ४, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकको राजिनामा स्वीकृत गरेको छ । 

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको तर्फबाट प्रतिनिधित्व गर्ने दिनेश लाल श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी सञ्चालक पदबाट दिएको राजिनामा कम्पनीले स्वीकृति गरेको हो । 

कमपनीको माघ ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जानकारी गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्