मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–काठमाडौं सडकखण्डको सिन्धुलीस्थित खाङ्साङबेँसीमा ठेकेदार कम्पनीको लापरवाहीले अलपत्र बनेको निर्माणाधीन पक्की पुल । खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर जिल्लाबासीले प्रयोग गर्ने उक्त सडकखण्डको विभिन्न ठाउँमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको चरम लापरवाहीले अलपत्र बनेको हो । तस्वीरः रासस