ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चिनियाँ अर्थतन्त्रले लियो गति 

२०७७ माघ, ५  
अन्तरराष्ट्रिय
Image Not Found

माघ ५, पेचिङ (चीन) । चीनको अर्थतन्त्र गत वर्ष लयमा फर्किएको छ । सन् २०२० मा अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । वृद्धिको यो दर चार दशकयताकै सुस्त हो । यद्यपि, यो वृद्धि हुने एक मात्रै प्रमुख अर्थतन्त्र बन्ने क्रममा छ । 

वर्षको शुरुमा कोरोना भाइरस नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण जीडीपीमा उच्च संकुचन आएको थियो । 

यद्यपि, भाइरस नियन्त्रणका लागि चालिएको कठोर उपाय र व्यवसायहरुलाई दिइएको आपतकालीन राहतका कारण अर्थतन्त्रमा पुनर्बहाली आएको हो । वर्षको अन्तिम त्रैमासमा भने अर्थतन्त्र साढे ६ प्रतिशतले बढेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्