ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एस ब्रान्डका मेसिन नेपाली बजारमा

२०७७ माघ, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । स्पार्क अटोमोटिभ्स प्रालिले भारतीय हेभी इक्विपमेन्ट उत्पादक कम्पनीका एस ब्रान्डका मेसिन नेपाली बजारमा भित्र्याएको छ ।

स्पार्कले बागमती र नारायणी अञ्चलका लागि ३(४० टनका क्रेन, ब्याक्हो लोडर, ह्विल लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्विपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदि बिक्री सुरु गरेको हो । एसका हेभी इक्युपमेन्ट विभिन्न निर्माण कार्यमा लोकप्रिय रहेको कम्पनीको दाबी छ । स्पार्क अटोमोटिभ्सको वर्कसप तथा सोरुम काठमाडौं तथा वीरगञ्जमा छ भने कर्पोरेट अफिस काठमाडौंको नक्सालमा छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्