ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा बिहीवार हुँदै

२०७७ माघ, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ७, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा बिहीवार हुँदैछ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको हो ।

सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस २१ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्