स्याउ बगैंचा काँटछाट एवं बगैँचा व्यवस्थापनपछि स्याउमा रोग लाग्नबाट जोगाउन कीटनाशक औषधि छर्किदै जुम्लाको तातोपानी गाउँपालिका – ६ का कृषक पुथ्वी शाही । पछिल्लो समय स्याउखेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ । तस्वीर : रासस