नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत खनान गोडेर र मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर गर्दै । तस्वीर : रासस