ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्भेष्टमेण्ट बैंकमा दुई जना सञ्चालक निर्वाचित

२०७७ माघ, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ९, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । 

सर्वसाधारण शेयरधनीको तर्फबाट भुवनेश्वर प्रसाद शाह र विकाश थापा निर्विरोध निर्वाचित भएका हुन् । 

बैंकको बिहीवार सम्पन्न वार्षिक साधारण सभाबाट शाह र थापा सञ्चालकको रुपमा निर्विरोध निर्वाचित भएका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्