ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : विश्व रेकर्डको तयारीमा रहेको झोलुंगे पुल  

२०७७ माघ, ११  
Slider
Image Not Found

विश्वकै लामो भनेर दावी गरिँदै आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा हालै निर्माण सम्पन्न भएको खुला प्रकृतिको झोलुंगे पुल । पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ ।  बागलुङ नगरपालिकाले उक्त पुललाई गिनिज बुकमा नाम लेखाउन निवेदन दिइसकेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्