ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्तावित प्रुडेन्सियल रि- इन्स्योरेन्समा लगानी गर्ने

२०७७ माघ, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ ११, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले नयाँ खुल्न लागेको प्रुडेन्सियल रि- इन्स्योरेन्स कम्पनीमा  लगानी गर्नका लागि प्रस्ताव गरेको छ ।

कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित प्रुडेन्सियल रि- इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनी भइ रू. १५ करोड लगानी गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्