माघ ११, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले नयाँ खुल्न लागेको प्रुडेन्सियल रि- इन्स्योरेन्स कम्पनीमा लगानी गर्नका लागि प्रस्ताव गरेको छ ।
कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित प्रुडेन्सियल रि- इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनी भइ रू. १५ करोड लगानी गर्ने निर्णय गरेको हो ।