ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वावलम्बन लघुवित्तको सीईओको राजिनामा स्वीकृत

२०७७ माघ, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १२, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्यालको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बस्यालले दिएको राजिनामा माघ ९ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका चन्द्रमणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्