मोरङको रङ्गेली नगरपालिकाले –८ स्थित दर्वेशाको ग्रामीण क्षेत्रमा निर्माण गरिएका खुल्ला योग तथा व्यायाम केन्द्रमा दिउँसोको समयमा सञ्चालन हुने खुद्रा तरकारी बजार । तस्वीर : रासस