ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

२०७७ माघ, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १३, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा गत माघ ८ गते निवेदन दिएको छ ।

कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि गरेर १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्