ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

७ ओटा कम्पनीको शेयरमूल्य १० % वृद्धि, अधिकांश लघुवित्त कम्पनीको शेयर मूल्य बढ्यो 

२०७७ फागुन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं ।  सोमवार बजार बढेसँगै सात  ओटा कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

यो समाचार तयार पार्दाको समय १ : ५० बजेसम्ममा छिमेक लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था ,उन्नति सहकार्य लघुवित्त,आरम्भ चौतारी लघुवित्त, स्वाभिमान लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत,स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ८१ प्रतिशत,आरम्भ चौतारी लघुविँत्त वित्तीय संस्थाको ८ दशमलव ९७ प्रतिशत,समिट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशत,सारथि नेपाल लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशत, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी गुँरास लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत,सार्पेट माइक्रोफाइनान्सले ९ दशमलव ९५ प्रतिशत,मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९४ प्रतिशत, निर्धन उत्थान लघुवित्तको ९ दशमलव ९४ प्रतिशत,नेरुडे लघुवित्तको ९ दशमलव ९३ प्रतिशत,फष्र्ट माइक्रोफाइनान्सको ९ दशमलव ९२ प्रतिशत,,विजय लघुवित्तको ९ दशमलव ९२ प्रतिशत,सिभिल लघुवित्तको ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ ।

यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंकको ९ दशमलव ८९ प्रतिशत,हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ३९ प्रतिशत,उन्नति सहकार्य लघुवित्तको ९ दशमलव ७६ प्रतिशत,डिप्रोक्स लघुवित्तको ९ दशमलव ३७ प्रतिशत,स्वरोजगार लघुवित्तको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत,, इन्फिनीटी लघुवित्तको ९ दशमलव ३५ प्रतिशत र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

बजार बढेसँगै अधिकांश लघुवित्त कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । सोमवार बजार बढेसँगै लगानीकर्ताका आकर्षण लघुवित्त कम्पनीहरुमा परेको देखिएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्