ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा जनरल इन्स्योरेन्सले गत आवको मुनाफाबाट लाभांश नदिने 

२०७७ फागुन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । 

कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले विना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतीको लागि बीमा समितिमा पेश गरेको जानकारी गराएको छ । 

उक्त बैठकले वित्तीय विवरण सम्बन्धी निर्देशन  बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले बताएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्